Kantipur Samachar | नेपालको गलत नक्सा छ्याप्छ्याप्ती
3,145 views · Published 7 September 2018 · 2:36 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
इन्टरनेटमा गलत नक्सा कहिले र कहाँबाट अपलोड भइरहेका छन् भन्ने तथ्य अहिलेसम्म खुल्न सेकेको छैन । नापी विभागले भने गलत नक्साको प्रयोग सच्याउन सरकारी कार्यालयलाई पटक पटक जानकारी गराउँदा पनि गल्ती दोहोरिइरहेको जनाएको छ । विभागले यसबारे गृह मन्त्रालयमा पनि जानकारी गराएको छ । निर्विवाद रुपमा नेपालभित्रै पर्ने भूभागलाई चोइटाइएको नक्साको प्रयोग र प्रसार कहाँबाट भइरहेको छ भन्ने खोजी गरी तत्काल यो क्रम रोक्न सरकार नै लागिपर्नु आवश्यक छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/