The Headliners interview with Ramchandra Paudel | Journalist Madhusudan Panthi | 22 June 2017
743 views · Published 22 June 2017 · 24:14 · Indexed 29 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग राजपासंग भएका सहमति, नेपाली कांग्रेस भित्रको विवाद, मन्त्री छनौट, उम्मेदवारी छनौट लगायतका विषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Ramchandra Paudel (Senior Politician, Nepali Congress). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.