Kantipur Samachar | आन्दोलनलाई राजनीतिक रंङ्ग दिन खोजियो

2,182 views · Published 23 July 2018 · 2:14 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नागरिक समाजले डाक्टर केसीको माग पुरा गराउन दवाव दिँदै शनिबार नयाँ बानेश्वरमा शान्तिपुर्ण प्रदर्शन गरिरहेको थियो । त्यो सभा चलिरहँदा माइतिघर मण्डलाबाट तरुण दलको जुलुस नाराबाजी गर्दै बानेश्वर चोकतर्फ आयो । अनि शुरु भयो– निषेधित क्षेत्र तोड्ने प्रयास  ।

क्षणभरमै प्रहरी र तरुण दलका कार्यकर्ताबीच झडपले बानेश्वर तनावग्रस्त बन्यो । सत्याग्रहको पक्षमा गरिएको प्रदर्शनलाई विपक्षी दलले राजनीतिकरण गर्न खोजेको आरोप लागेको छ। 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel