Kantipur Samachar | कहिले बन्छन् संसदीय समितिहरु ?

1,372 views · Published 16 May 2018 · 2:39 · Indexed 19 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सरकारका काम कारवाहीको निगरानी गरी जनताप्रति उत्तरदायी वनाउने दायित्व संसदको हो । तर संघिय संसदको पहिलो बैठक भएको तीन महिना पुग्न लाग्दासमेत मिनि संसद भनिने संसदीय समितिहरु निर्माणमा ध्यानै गएको छैन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

More from this channel