Kantipur Samachar | बेगनास दुर्घटनामा वेपत्ता भएका ६ जनाको शव भेटियो
1,531 views · Published 10 September 2018 · 1:31 · Indexed 1 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
दश जना सवार डुंगा, तालको मध्य भागमा डुब्दा बेपत्ता भएका ६ जनाको शव हिजो दिउँसो भेटिएको प्रहरीले जनाएको छ । खोजी कार्यमा जुटेका नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको रेस्क्यु टिमले शव निकालेका हुन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/