Kantipur Diary 3:00pm - 19 July 2017
4,381 views · Published 19 July 2017 · 14:40 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
Kantipur Diary 3:00pm - 19 July 2017 मुख्य समाचार : * संविधान संशोधन विधेयक तत्काल मतदान प्रक्रियामा लैजाने प्रधानमन्त्री देउवाको प्रतिबद्धता, पारित नहुने अवस्थामा संसदीय प्रक्रियामा नलैजान राजपाको आग्रह * दुई चरणका स्थानीय तह निर्वाचन पछि संसदीय दलहरु आन्तरिक समीक्षामा व्यस्थ, माओवादी केन्द्रको सचिवालय र राप्रपाको कार्यसम्पादन समितिको बैठक जारी * जी-२० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीच गोप्य भेटवार्ता भएको खुलासा, सामान्य छलफललाई अतिरन्जित गरिएको ट्रम्पको दावी * एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४ औं संस्करण आगामी भाद्र २६ गते हुने Like us at: https://www.facebook.com/kantipurradio Follow us at: https://twitter.com/kantipurfm961