कान्तिपुर सामाचार | चुनाव प्रचार प्रसारका क्रममा कानूनको धज्जी उडाउदै दलहरु

192 views · Published 29 November 2017 · 1:37 · Indexed 31 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

चुनाव प्रचार  प्रसारका क्रममा  कानूनको  धज्जी उडाउदै  आएका  पार्टीहरुले निर्वाचन आचार संहितालाइ पनि लत्याइ दिएका छन् ।निर्वाचन आयोगले बारम्बार  निर्वाचन आचार संहितको पालना भए नभएको अनुगमन गरी  कारवाही गर्ने  दावी गर्दै आएपनि व्यवहारमा आयोगको भूमिका प्रभावहीन देखिएको छ ।

भिडियो रिपोर्ट : http://ktv.ekantipur.com/news/2017-11-29/20171129125521.html

More from this channel