Kantipur Samachar | ८३ वर्षअघि लेखिएको मुनामदन अझै सान्दर्भिक
2,586 views · Published 4 September 2018 · 2:59 · Indexed 30 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ८३ वर्षअघि लेखेको मुनामदन खण्डकाव्यको लोकप्रियता अझै घटेको छैन । हरेक वर्ष धेरै बिक्री हुने यस कृतिमा आधारित नाटक पनि उत्तिकै लोकप्रिय हुन्छन् । कारण, उनले त्यो कृति लेख्दा जसरी रोजगारीका लागि विदेशिएका युवा, पारिवारिक सुखको खोजी र वैदेशिक रोजगारीको दुःखान्तलाई उतारेका थिए, आजको नेपाली समाजको यथार्थ पनि त्योभन्दा धेरै भिन्न छैन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/