Kantipur Samachar | रुपैँया ठगी भएका पीडितको अवस्था जस्ताको तस्तै

2,267 views · Published 24 July 2018 · 2:59 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

बस्नेतले २०५२ सालमा राजधानीमा ओरेन्टल सहकारी स्थापना गरि १८ प्रतिशतसम्म ब्याज दिने भन्दै भटाभट रकम संकलन गरेका थिए । धेरै ब्याज पाउने लोभमा निक्षेपकर्ता ह्वात्तै बढे । त्यो रकम बस्नेतले भने आफ्नै हाउजिङ र अन्य ब्यवसायमा लगानी गरे । तर ती परियोजना घाटामा गएपछि बस्नेत मात्रै अप्ठ्यारोमा परेनन्, निक्षेपकर्ता, लगानीकर्ता, उनका अपार्टमेन्ट खरिदकर्तादेखि १४ वटा बैंकको रकम डुब्यो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel