Kantipur Samachar | चिकित्सक संघ र सरकारबीच सहमति

669 views · Published 4 September 2018 · 1:05 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

गएराति स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव र संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठबीच सहमति भएको हो । सहमति पत्रमा आगामी सोमबारसम्म सरकारले मुलुकी अपराध संहिता संशोधन प्रस्ताव संसदमा दर्ता गर्नुपर्नेछ । त्यस्तै मुलकी अपराधको दफा २ सय ३० को उपदफा २ खारेज गर्नुपर्नेछ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel