Kantipur Samachar | काँग्रेसभित्र हारको समिक्षा गर्ने भन्दापनि गुट र नेताको बचाउ गर्ने प्रतिस्पर्धा
1,486 views · Published 31 March 2018 · 2:43 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
इतिहासमै कमजोर हुँदा समेत काँग्रेसभित्र हारको समिक्षा गर्ने भन्दापनि गुट र नेताको बचाउ गर्ने प्रतिष्पर्धा चलेको छ । चुनावमा भएको पराजय मुलत चरम गटबन्दी र पार्टीका गलत निर्णयको परिणाम नै हो भन्ने बुझाई प्राय सबै नेताको छ । तरपनि चैत्र ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा नेताहरुले गुटको बचाउमै सबैभन्दाबढी शक्ति र समय खर्च गरेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/