Sindhupalchok Rahat
164 views · Published 14 June 2015 · 2:37 · Indexed 8 November 2026
Channel: Himalaya TV · 2015 · News & Politics
भूकम्पका कारण घरवारविहीन भएकाहरुलाई विभिन्न निकायबाट राहत वितरण कार्यले तिव्रता पाएपनि कतिपय दुर्गम गाउंमा भने अत्यावश्यक सामाग्री अझै पुग्न सकेका छैनन् ।