The Headliners interview with Surendra Karki | Journalist Madhusudan Panthi | 09 May 2017

739 views · Published 9 May 2017 · 26:41 · Indexed 10 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीसँग निर्वाचनको तयारी, राजनीतिक गतिविधि र चीनले अघि बढाएको वान वेल्ट वान रोड परियोजनामा हस्ताक्षर गर्ने मन्त्रीपरिषद्को निर्णयका बिषयमा छलफल गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners - Talk with Surendra Karki (Minister for Information and Communications and Governments's spokesperson).

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

More from this channel