कान्तिपुर समाचार | महाशिवरात्रिदेखि पाशुपत क्षेत्रमा गाँजा र लागूपदार्थको प्रयोगमा रोक

1,046 views · Published 9 February 2018 · 1:35 · Indexed 10 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

पशुपति क्षेत्र विकास कोषले यसपालीको महाशिवरात्रिदेखि पाशुपत क्षेत्रमा गाँजा र लागूपदार्थको प्रयोगमा रोक लगाएको छ ।  शिवरात्रिमा आउने दर्शनार्थी, भक्तजन, साधु, सन्त, योगी, सन्यानी कसैले पनि गाँजाको प्रयोग गरेको पाइए कारबाही गरिने कोषले जनाएको छ ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel