Kantipur Samachar | चार महिनासम्म पनि निर्मलाको हत्यारा पत्ता लागेन
1,268 views · Published 8 December 2018 · 3:02 · Indexed 6 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार महिना बित्दा पनि प्रहरी अनुसन्धान नतिजाशून्य छ । घटनामा संलग्नताको आशंकामा केही दिन पहिले काठमाडौंबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विगतमा दिलिपसिंह विष्टलाई दोषी भनी सार्वजनिक गरेर फसिसकेको प्रहरीले अहिले पक्राउ परेका युवकविरुद्ध पनि पत्यारिलो प्रमाण भने फेला पारेको छैन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/