Save health Program

5 views · Published 28 April 2017 · 1:51 · Indexed 25 October 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

१७ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह शुक्रबारदेखि सुरु भएको छ । सप्ताह अन्तर्गतको पहिलो दिन काठमाडौमा प्रभातफेरी गरिएको थियो । राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तथ्याङ्क संकलन तथा उपयोगलाई प्रभाकारी बनाऔ भन्ने नाराका साथ  सप्ताह सुरु भएको हो ।

More from this channel