Kantipur Samachar | अस्पताल र यातायात हड्ताल - सरकारको लाचारी कि स्वार्थसमूहबाट प्रभावित ?

2,113 views · Published 22 September 2018 · 3:34 · Indexed 1 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

गलत उपचार गरे, उपाचारमा लापरवाही भए कैद सजाय गर्ने मुलुकी संहिताको विरोधमा डाक्टरहरुले हड्ताल गरेपछि सरकार केही दिनमै झुक्यो । यातायात क्षेत्रको सिण्डिकेट तोड्ने भन्दै  गरेको तामझामका पनि पनि लामो समय टिकेन । दशैं नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसायीका समिति सरकारसँग मोलमोलाइ गर्दै छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel