मौन अवधि सुरु, थाहा पाउनुहोस् अब के के गर्न नहुने ?
200 views · Published 24 November 2017 · 1:36 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
मतदानको दिन भन्दा ४८ घण्टा अगाडि देखि सुरु भएको मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सञ्चार माध्यमले निर्वाचन प्रचार प्रसारमा सहभागी हुन पाउने छैनन् । यो अवधिमा राजनीतिक दलहरुले मतदातालाई प्रभावित गर्ने कुनै काममा सहभागी नभइ मतदानको पूर्व तयारीमा लाग्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।