Kantipur Samachar | नेकपामा हरेक निर्णय सचिवालयमार्फत् हुन थालेपछि असन्तुष्टि चुलिँदै

446 views · Published 25 November 2018 · 2:40 · Indexed 23 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नेकपामा हरेक निर्णय सचिवालयमार्फत् हुन थालेपछि असन्तुष्टि चुलिँदै गएको छ । सचिवालयको पछिल्ला केही दिनयताका बैठक एकता प्रक्रियालाई टुङ्गो लगाउन केन्द्रित देखिए पनि स्थायी समिति र केन्द्रीय समितिलाई निष्क्रिय बनाएकोमा नेकपाभित्रको असन्तुष्टि तल्लो तहसम्म फैलिँदै छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel