Kantipur Samachar | रोबोट सुन्दरी सोफियालाई हेर्न काठमाडौंमा भीड

3,811 views · Published 22 March 2018 · 1:46 · Indexed 24 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

झट्ट हेर्दा सबैलाई मानिसजस्तो लाग्न सक्छ । तर उनी रोबोट हुन् । उनलाई सोफिया नाम दिइएको छ । बोल्न मात्र होइन उनी  हरेक प्रश्नको जवाफ दिन सक्छिन् । राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी को निम्तामा पहिलोचोटी काठमाडौं आएकी सोफियाले प्रविधिको सहयोगमा नेपालको दिगो विकास गर्न सकिने बताएकी छिन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel