Kantipur Samachar | परीक्षणका लागि चार क्यूसेक पानी छाड्दा नै मुल नहर भत्कियो
1,697 views · Published 23 November 2018 · 3:05 · Indexed 14 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको नहरको क्षमता ५० क्यूसेक पानीको बहाव थाम्ने हो । तर, परीक्षणका लागि चार क्यूसेक पानी छाड्दा मुल नहर नै भत्कियो । नहर भत्किनुको कारण बारे विश्वसनीय छानविन नहुँदै भत्किएको स्थानको विकल्प खोज्न थालिएको छ । नुनिलो माटोलाई दोष दिदै विकल्प खोजेर अनियमितता ढाकछोपको प्रयास भइरहेको स्थानीयको आरोप छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/