Kantipur Samachar | जनप्रतिनिधिको विवादले विकास नै प्रभावित

1,495 views · Published 31 December 2018 · 2:54 · Indexed 26 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

संविधानले नगरका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको अधिकार किटानै गरेको  छ । तर, जनप्रतिनिधिको जिम्मेवारीबोध अभाव र दम्भले धनुषामा स्थानीय तहमा किचलो छ । जनप्रतिनिधिबीचकै विवादले विकास निर्माणका काम प्रभावित भएका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel