Kantipur Samachar | खर्च गर्ने पर्यटक आउनै छोडे

1,166 views · Published 22 November 2018 · 2:24 · Indexed 30 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

पर्यटकीय गतिविधिलाई प्याकेजिङ गरी गुणस्तरीय बनाउन नसक्दा केही वर्षयता धेरै खर्च गर्ने पर्यटक नेपाल आउन छाडेका छन् । वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलको प्रतिवेदनमा समेत पोखरा विश्वकै सस्तो गन्तव्यमा परेपछि त्यस्ता पर्यटकको संख्या झनै घटेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel