Kantipur Samachar | सडकको दुर्दशा अहिले पनि उस्तै

1,240 views · Published 29 July 2018 · 2:37 · Indexed 20 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

अन्तरनिकाय समन्वय र सरकारी बेवास्ताले लथालिंग बनेका सडक सुधार्न अघिल्लो वर्ष बनाएको संयन्त्र कता पुग्यो ? स्वयम् सरकारी निकायलाई थाहा छैन । काठमाडौंमै साढे ३ अर्ब रूपियाँ बजेट खन्याइए पनि जोखिममा रहेका सडक सुधारमा सामान्य काम पनि नगरी पन्छिने स्थानीयतह र सरकारी प्रवृत्तिबाट सर्वसाधारणले अझै कति सास्ती भोग्नुपर्ने हो निश्चित छैन । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel