News Headlines 04 February 2017 | प्रमुख समाचार, २२ माघ २०७३

500 views · Published 5 February 2017 · 1:13 · Indexed 6 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

News Headlines 04 February 2017  | प्रमुख समाचार, २२ माघ २०७३

आजको मुख्य समाचार

*देशै भरका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी अभाव, दुर्गम क्षेत्रका स्वास्थ्य चौकी कार्यालय सहयोगीका भरमा
*संविधान संशोधनपछि मात्र निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी, मिति नतोकी निर्वाचनको तयारी गर्न प्रधानमन्त्रीले पठाएको पत्रले थप अन्योल श्रृजना भएको विश्लेषकको भनाई
*कन्सल्टेन्सी र जब सेन्टरले वैदेशिक रोजगारीको नाममा ठगि गरिरहेको खुलासा
*झापा गोल्डकपको उपाधीको लागि मनाङ मर्स्याङ्दी र झापा ११ भिड्ने

More from this channel