Kantipur Samachar | जापान सरकारले अनुदानमा देको चामल गोदाममा सड्दै

1,338 views · Published 3 November 2018 · 2:15 · Indexed 29 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

चामल गोदाममा आएको ९ महिना बित्नै लाग्यो । तर दाताले दिएको चामल  खाद्य संकटको सामना गर्न बाध्य उच्च पहाडि तथा हिमाली जिल्लाका गरिबका घरदैलोमा पुर्‍याइएको छैन । वीरगन्जबाट यो चामल जिल्लामा पठाउने गरिन्छ । अनुदानको चामल पनि गोदाममा थन्काएर सडाउनुले नागरिकको खाद्य सुरक्षाप्रति सरकार गम्भीर नभइ गैर-जिम्मेवार भएको देखिन्छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel