Kantipur Samachar | गाडीमोहले मुलुकलाई आर्थिक भार
707 views · Published 24 November 2018 · 2:52 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
उच्च ओहोदामा पुगेकाहरु महँगा र विलासी सवारी साधन चढ्ने होडबाजिमा लागिरहेका बेला दुर्गम भेगका जनताका लागि भने गाडी देख्नु सपना जस्तै बनेको छ । मुलुकको आर्थिक अवस्था ख्यालै नगरी जनप्रतिनिधिदेखि उच्च प्रशासकमा देखिएको गाडीमोहले मुलुकलाइ आर्थिक भार मात्रै पारिरहेको छैन, गाडी अभावमा पैदल हिँड्न बाध्य जनतामा निराशा बढाउँदै छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/