Kantipur Samachar | कहाँबाट आउँछ मलेखुमा माछा ?

3,103 views · Published 27 May 2018 · 2:55 · Indexed 25 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

मलेखुका होटलनजिकै बगेको त्रिसुली नदी हेरेर माछाको स्वाद लिनेहरुलाई आफूले खाइरहेका माछा कहााबाट आउाछन् भनेर सोध्ने फुर्सदै हुन्न । लामो यात्रामा निस्केका यात्रुलाई माछा खाएर गन्तव्यतर्फ लाग्ने हतारो हुन्छ । 
करिब दुई सय माछा पसल रहेको मलेखुमा मौसम हेरी दैनिक नौदेखि १५ क्विन्टलसम्म माछा खपत हुने व्यवसायीहरुको भनाइ छ । तर त्रिशूली नदीबाट मुस्किलले एक दिनमा तीस किलोसम्म माछा निकालिन्छन् । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel