हनुमानढोका दरबार प्रवेश द्वारमै मापदण्ड विपरीत घर निर्माण ।
1,218 views · Published 17 September 2017 · 2:26 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
हनुमानढोका दरबार प्रवेश द्वारमै मापदण्ड विपरीत घर निर्माण । विश्व सम्पदा सूचीमा रहेको काठमाडौंको हनुमानढोका दरबार प्रवेश द्वारमै मापदण्ड विपरीत घर निर्माण भइरहेको नीजि भवन तत्काल भत्काउन स्थानीय वासिन्दाले माग गरेका छन् । स्वीकृत नक्सा विपरित महर्जन विजनेश एशोसिएट्सले भवन निर्माण गरिरहँदा सरकारी निकायले चासो नदिएको स्थानीयको आरोप छ । थप जानकारीका लागि यस लिंकमा गई आइतबारको समाचार हेर्नुहोस्। https://www.youtube.com/watch?v=M0aI5pGqBJk Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/ Our Twitter Link: https://twitter.com/ourktv