Kantipur Samachar | संविधान संशोधनको मुद्दामा अल्झिएको 'सत्तारोहण'

911 views · Published 19 March 2018 · 2:32 · Indexed 21 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

संविधान संशोधनमा लचिलो हुने अपेक्षा सहित सरकारलाई विश्वासको मत दिएका फोरम र राजपा आफ्नो मागबारे प्रधानमन्त्रीकै तहमा  सहमति हुनुपर्ने पक्षमा छन् । तर आवश्यकता र औचित्यका आधारमा  संशोधन गर्न सकिने बताएपनि प्रधानमन्त्री ओलीले दुबै दललाई आवश्वस्त पार्नु भएको छैन् । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel