Kantipur Samachar | असाधारण सक्रियता देखाउ : प्रधानमन्त्री
1,039 views · Published 19 March 2018 · 1:27 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सरकारको नेतृत्व सम्हालेको एक महिनापछि हिजो मन्त्री,सचिव तथा उच्चपदस्त अधिकारीलाई बोलाएर प्रधानमन्त्री ओलीले प्रत्येक पलको महत्व बुझेर काम गर्न निर्देशन दिनुभएको हो । सरकारको लक्ष्य हासिल गर्न सबैले योजनाबद्द र उपलब्धी देखिने गरि काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/