निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीको साहसको स्रोत के हो ?
429 views · Published 12 June 2017 · 1:01 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
मैले अदालतको गोपनीयतालाई चाहिँ डिस्क्लोज नगर्ने भनेर सपथ खाएको हो, प्रधानमन्त्रीसँग भएको कुरालाई डिस्क्लोज गर्दिन भनेर सपथ खाएको होइन । पुरा शृंखला यस लिंकमा http://ktv.ekantipur.com/show/bbc-sajha-sawal.html