कृष्णप्रसाद सिटौलाले आगामी जेठभित्र पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरे
276 views · Published 27 December 2018 · 1:10 · Indexed 9 October 2026
Channel: Avenues Khabar · 2018 · News & Politics
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी जेठभित्र पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । बिहीबार काठमाडांैमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले पार्टीलाई थप कमजोर हुनबाट जोगाउन महाधिबेशनमा जानुपर्ने बताएका हुन् । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैले पार्टीको नेतृत्व गर्न नसक्ने दाबी गरेका सिटौलाले महाधिवेशन गर्न नसकिए संक्रमणकालिन प्रबन्धका आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए । व्यक्ति भन्दा पार्टी बलियो बनाउनुपर्ने भन्दै नेता सिटौलाले आफू नेतृत्वका लागि योग्य रहेको दाबीसमेत गरे । Subscribe Us on You tube :- https://www.youtube.com/c/avenueskhabar Visit Us on Web Site: http://www.avenues.tv/ Like Us on Facebook:- https://www.facebook.com/avenuestvnews Follow Us On Twitter:- https://twitter.com/Avenues_TV
More from this channel
-
4:54
Reshma Kumal's success story
-
1:47
Hospital lacks doctor's even with number of patients increasing - Baglung
-
1:18
CIAA sue officer's from Nepal Oil Corp. for corruption
-
1:47
BP Koirala Hospital employees protest for salary increase - Dharan
-
3:09
Finance Minister Dr.Mahat interacts about budget
-
1:46
Newar clan's Sithi Nakha festival
-
1:43
Farmer's positive about this year crops - Rupandehi
-
31:05
Bekti, Bishaya Ra Bishesh (Bhagiram Chaudhary)