कान्तिपुर समाचार: देशका विभिन्न स्थानमा उम्मेद्वारलाई लक्षित बम प्रहार

486 views · Published 19 November 2017 · 3:35 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात समुहले उहाँ सवार गाडीमा वम आक्रमण गरेको छ । गोरखाको पालुङटारमा भएको आमसभालाई सम्वोधन गरेर फर्किने क्रममा तनहुको भानु १० स्थित नेपालडाँडामा पौडेल सवार गाडीमा प्रेसर कुकर वम प्रहार गरिएको हो । बम प्रहारबाट गाडीको सिसा फुटेको छ। आक्रमणकारीको पहिचान नभएको र घटनामा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पुरा समाचार: http://ktv.ekantipur.com/news/2017-11-19/20171119121614.html

More from this channel