कान्तिपुर समाचार: कमल थापा र कृष्ण दाहाल चिरपरिचित प्रतिद्वन्द्वी

1,031 views · Published 20 November 2017 · 2:16 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

राप्रपा अध्यक्ष कमल थापा र एमाले नेता कृष्ण दाहाल दुबै जना नेता चिरपरिचित प्रतिद्वन्द्वी हुनुहुन्छ । २०४६ सालको परिवर्तनपछि लगातार भएका निर्वाचनमा प्रतिस्पर्धा गर्दै आउनुभएका यी दुबै उम्मेदवार १८ वर्षपछि चौथो पटक पुनः प्रतिस्पर्धामा उत्रिएका छन् ।

More from this channel