Kantipur Samachar | टाउकोमा चोट लिएर पुग्नेको संख्यामा वृद्धि
770 views · Published 20 March 2018 · 1:38 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
काठमाडौंस्थित ट्रमा सेन्टरमा यो वर्ष १ हजार ७० जना हेड इन्जुरीका कारण भर्ना भए । जसमा ५० प्रतिशत भन्दा बढि मोटरसाइकल दुर्घटनाका विरामी छन् । हेलमेट नलगाई मोटरसाइकलको पछाडि बस्नेहरु बढि चोटग्रस्त हुने गरेका छन् । हेड इन्जुरीका बिरामीहरुमध्ये ५ देखि ७ प्रतिशतको उपचारका क्रममा मृत्यु हुने गरेको छ । दैनिक ६ जना टाउकोमा चोट लिएर अस्पताल पुग्छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/