Kantipur Samachar | सामुदायिक विद्यालयको प्राविधिक शिक्षा नि:शुल्कदेखि साढे तीन लाख रूपैयाँसम्म
1,799 views · Published 4 November 2018 · 3:05 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सामुदायिक विद्यालयहरूबीच नै प्राविधिक शिक्षाको शुल्कमा व्यापक असमानता पाइएको छ । कतिपय सामुदायिक विद्यालयले नि:शुल्क पढाइरहेका छन् भने कतिपयले साढे ३ लाख रूपियाँसम्म असुलेका छन् । सरकारद्वारा गठित विज्ञ कार्यदलले भने सामुदायिक विद्यालयको प्राविधिक शिक्षा निःशुल्क गर्न सिफारिस गरेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/