Bhaktapur Kidney Report

1,046 views · Published 2 February 2014 · 2:34 · Indexed 29 September 2026

Channel: Himalaya TV · 2014 · News & Politics

Watch on YouTube

दुवै मृगौला बिग्रिएपछि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा भर्ना भएका अछाम बयलपाटाका २६ बर्षीय चेतमान नागार्जी आर्थिक अभावमा उपचार गराउन नसक्ने अवस्थामा पुगेका छ्न । उनको परिवारले सहयोगका लागि सबैलाई आग्रह गरिरहेको छ ।

More from this channel