Kantipur Samachar | सांसदहरुलाई सबैभन्दा बढी चासो - आफ्नो सेवा, सुविधा र विलासिता

2,245 views · Published 10 May 2018 · 3:02 · Indexed 10 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

केन्द्रीकृत शासन व्यवस्थामा जनताको घर दैलोसम्म विकास पुगेन भनेर संघीय व्यवस्था ल्याइयो । संघमा जस्तै अहिले सात प्रदेशमा निर्वाचित सांसदहरु छन् । तर प्रदेश सांसदहरुलाई सबैभन्दा बढी चासो आफ्नो सेवा, सुविधा र विलासितामा छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

More from this channel