कान्तिपुर समाचार | कांग्रेस किन अझै मौन ?
1,502 views · Published 31 January 2018 · 2:59 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
पार्टीलाई सुदृढिकरण गर्ने भन्दापनि पार्टीमा अधिकांश नेता झारो टार्ने दाउँमा छन । सभापति देउवाले हारको भारी आफ्नो टाउँकोमा आउला भनेर ढिलाइ गर्ने र विपक्षी खेमा यहिबेला सभापतिलाई दोषारोपण गर्ने रणनितिमा लाग्दा काँग्रेसमा हारको समिक्षा हुन नसकेको हो । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/