कान्तिपुर समाचार | प्रदेश राजधानीका लागि आवश्यक संरचना निर्माणमा सरकार जुट्यो
614 views · Published 29 January 2018 · 2:19 · Indexed 31 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
विराटनगरलाई सरकारले एक नम्बर प्रदेशको अस्थायी राजधानी तोकेपछि प्रदेश राजधानीका लागि आवश्यक संरचना निर्माणमा सरकार जुटेको छ । प्रदेश राजधानीका लागि चाहिने संरचना निर्माण गर्नुपर्ने आबश्यकता एकातिर छ भने अर्कोतिर स्थापना गर्दा ती स्थानमा सञ्चालन भइरहेका कार्यालयलाई कहाँ लैजाने भन्ने चुनौती पनि छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/