Kantipur Samachar | नेताहरुलाई फुलमाला, 'चाकडी प्रथाको' झल्को
1,430 views · Published 3 April 2018 · 3:35 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
जुनसुकै कार्यक्रममा पुग्दा पनि नेताहरु फूलमाला र खादाले पुरिएका दृश्य दिनदिनै देखिन्छन् । कार्यक्रमका आयोजक र स्वागतकर्मीहरु किलो–किलोका दरले माला पहिर्याउन तयार हुने र नेताहरु पनि दंग पर्दै त्यो स्वीकार्ने प्रवृत्तिले चाकडी प्रथाको झल्को दिन्छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/