Crime Story- 17 Feb 2015 (05 Falgun 2071)

121 views · Published 18 February 2015 · 23:14 · Indexed 20 September 2026

Channel: Himalaya TV · 2015 · News & Politics

Watch on YouTube

काठमाडाैँकाे एसपी हुँदा जुन हत्याकाण्डकाे कारण तपाईँलाई हटाइएकाे थियाे, फेरि ४ वर्षपछि हनुमानढाेका अाएर तपाईँ अाफैँले घटनाकाे अभियुक्त पक्राउ गर्नुभयाे । याे संयाेग मात्रै हाे कि अरु केही ? SSP पुष्कर कार्कीसँग लिइएकाे अन्तरवार्ता ।
Subscribe Now!! for more programs of Himalaya Television.

More from this channel