Kantipur Samachar | राज्यकोषको डाडुपन्यु आफ्नो हातमा लिने सांसदहरुको प्रयास

2,074 views · Published 29 April 2018 · 2:54 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नेपालमा अहिले संघीय, प्रदेश र स्थानीय गरी तीनै तहमा जननिर्वाचित सरकार आइसकेका छन् । तर सरकारको कार्यक्षेत्रलाई नै हस्तक्षेप गर्नेगरी सांसदहरुले आफ्ना बजेटका लागि पैरवी गरिरहेका छन् । सांसदहरुको यो कदम एकातिर संविधान विपरित छ भने अर्कोतिर संघीयताकै विरुद्धमा ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel