Kantipur Samachar | राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक निष्कृय हुने

616 views · Published 4 July 2018 · 0:55 · Indexed 19 November 2026

Channel: Kantipur TV HD · 2018 · Howto & Style

Watch on YouTube

डाक्टर गोविन्द केसीसँग सरकारले गरेका सहमति विपरित भन्दै चर्को विरोध भएपछि राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक निष्कृय हुने भएको छ । अध्यादेश जारी भएको बुधवार ६० दिन पुग्दैछ ।

Kantipur TV HDको सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device

More from this channel