The Headliners interview with Dr. Shivaji Yadav | Journalist Anil Pariyar | 21 June 2017
510 views · Published 21 June 2017 · 25:54 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवसँग मधेस आन्दोलनमा देखिएको दुई धार अझ एउटै मुद्दामा लामो समय देखि संगै आन्दोलन सुरु गरेका दलहरु विभाजित हुँदा मधेसी जनतामा यसले पारेको प्रभाव तथा अन्योलका सम्बन्धमा केन्द्रित रहेर छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Dr. Shivaji Yadav ( Chief Whip, Federal Socialist Forum Nepal). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.