Kantipur Samachar | मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका अस्पतालमाथि कारबाही प्रक्रिया सुरु

995 views · Published 14 November 2018 · 2:59 · Indexed 8 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

न्यूनतम वातावरणीय मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका अस्पतालमाथि वातावरण विभागले कारबाही प्रक्रिया अगाडि बढाएको छ । संक्रमणजन्य फोहोर व्यवस्थापनमा गरेको लापरबाहीले मानव स्वास्थ्यमा गम्भीर असर परेको ठहर गर्दै विभागले काठमाडौं उपत्यकाका ३९ वटा अस्पतालमाथि कारवाही थालेको हो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel