Kantipur Samachar | पदक वितरणमा राणा र पञ्चायतकालीन झल्को
935 views · Published 6 September 2018 · 2:51 · Indexed 29 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
गणतन्त्र दिवसको अवसरमा गत जेठमा घोषणा गरिएका पदक यसपाली तीन सय ४४ जनाले पाए । तीमध्ये सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुख रहँदा बलात्कार अारोपीलाइ बचाउन भूमिका खेलेको अारोपमा निलम्बनमा परेका डीएसपी पनि एक छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/