Kantipur Samachar | यसपटक स‌ंसद्को हिउँदे अधिवेशन छिटो बोलाइँदै

1,426 views · Published 12 November 2018 · 3:22 · Indexed 28 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सामान्यतया संसदको हिउँदे अधिवेशन माघ फागुनमा बोलाउने चलन छ । तर नयाँ संविधानसँग बाझिएका कानुन फागुन २१ गतेसम्म पुनरावलोकन गरिसक्नुपर्ने र केही नयाँ कानुन बनाउनुपर्ने भएकाले यसपटक अधिवेशन छिटो बोलाउने तयारी छ ।  

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel