Kantipur Samachar | दशैं नजिकिएसँगै तस्करी बढ्दै

953 views · Published 24 September 2018 · 2:16 · Indexed 22 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रदेशका कानुनमन्त्री स्वयंले विभिन्न नाकाबाट तस्करी मौलाएको स्वीकार गरेका छन् । उनले तस्करीमा प्रहरीकै मिलेमतो रहेको आरोप लगाएका छन् । जेठ महिनामा ४१ लाख र असारमा ३८ लाखको अवैध समान जनकपुर भन्सार कार्यालयलाई बुझाएको  प्रहरीले साउन महिनामा ९ लाख र भदौमा ६ लाख मूल्यका सामान मात्र बुझाएको रेकर्ड छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel